दर्शकलाई पेट मिचीमिची हँसाए शैलेन्द्र सिंखडाले (भिडियो)

लण्डन । नेप्लीज ब्रिटिश कम्युनिटी युकेले लण्डनमा आयोजना गरेको दशैं शुभकामना साँझमा चर्चित कलाकार शैलेन्द्र सिंखडाले दर्शकहरुलाई पेट मिचीमिची हँसाएका छन्। आइतबार बेलुका ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रममा सिंखडाले नेपालको वर्तमान अवस्था, नेताहरुको पदलोलुपता, कलाकारहरुको आडम्बर र खादा र आसनग्रहणमा रमाउने एनआरएनको प्रवृत्तिप्रति पनि कसिलो व्यंग्यप्रहार गरेका थिए। गणतन्त्र नेपालमा “महंगीले थिचेर खपीसक्नु छैन, कर … Continue reading दर्शकलाई पेट मिचीमिची हँसाए शैलेन्द्र सिंखडाले (भिडियो)